ट्याम्पु दुर्घटनामा वृद्धको मृत्यु, तीनजना घाइते

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका-८ स्थित मधुमल्ला-तोरीबारी भित्री सडकखण्डमा सोमबार साँझ अटो ट्याम्पु दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्। तीव्रगतिमा रहेको को १ ह ८६८१ नंको अटो ट्याम्पु आफैँ अनियन्त्रित भई पल्टिँदा इलाम, चुलाचुली गाउँपालिका-६ का ७० वर्षीय वृद्ध हर्कबहादुर बोहराको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका वृद्धको … Continue reading ट्याम्पु दुर्घटनामा वृद्धको मृत्यु, तीनजना घाइते